stcnepal long ad
ime life insurance
national life
global ime bank long

चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा भेटवार्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन् । नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटार पुगेकी हुन्।

स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा समसामयिक विषयमा कुराकानी भएको थियो। यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।

 

IME Lifesidebar
kumari