citizens life insurance long ad
stcnepal long ad

सुनको मुल्य ८ सयले बढ्यो, तोलाको कति ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सुनको मुल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको मुल्य आज तोलामा आठ सयले बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ।

शुक्रबारका लागि तेजाबी सुनको मुल्य ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै आज चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

बिहीवार प्रतितोला रू। एक हजार २५५ मा कारोबार चाँदी शुक्रवार प्रतितोला रू। एक हजार २८० मा कारोबार भइरहेको छ ।

IME Life
kumari