citizens life insurance long ad
stcnepal long ad

नेप्सेमा माउन्टेन इनर्जीको आइपीओ सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा आज माउन्टेन इनर्जी नेपाल साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता आइपिओ सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १ सय १४ रूपैयाँ ८१ पैसादेखि अधिकतम ३ सय ४४ रूपैयाँ ४३ रुपैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

IME Life
kumari