stcnepal long ad
ime life insurance
national life
global ime bank long

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शनिबार, १० फागुन २०७६

महोत्तरी, औरही नगरपालिका-२ पचायनखोला स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी शनिबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.२६ प ७७४ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । तत्काल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari