citizens life insurance long ad
stcnepal long ad

एकान्तकुनामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंक लिमिटेडले यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ललितपुरमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

नयाँ एक्सटेन्सन काउन्टर संचालनमा आएसँगै ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजस्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमा मार्फत भुक्तानी गर्न सकनेछन् ।

सिभिल बैंकले हाल करिब ५ लाखभन्दा बढी ग्राहकहरुलाई १ सय १४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (उक्त एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

IME Life
kumari