citizens life insurance long ad
stcnepal long ad

राप्रपालाई वैकल्पिक शक्ति बनाइने छ: कमल थापा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताउनु भएको छ । पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तक्र्रियामा उहाँले जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लैजाने बताउनुभयो ।

पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्न समेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराउनुभयो ।

IME Life
kumari