stcnepal long ad
ime life insurance
national life
global ime bank long

कलंकीमा ट्रकले पार्किङमा राखेको मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । क‌लंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई बिहिबार बिहान ठक्कर दिँदा ३ को मृत्यु भएको हो । सो दुर्घटनमा परी एक जना गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले बताए ।

दुर्घटना लगत्तै गम्भीर घाइते भएका चारै जनालाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिए पनि तीन जनालाई चिकित्सकले मृत्त घोषणा गरेको डीएसपी बोहराले जानकारी दिए ।

IME Lifesidebar
kumari