citizens life insurance long ad
stcnepal long ad

आज कात्तिक २४ गते शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज कात्तिक २४ गते शिवम् सिमेन्ट्सले  वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा ११ बजेबाट सुरु हुने जनाएको छ । शेयरधनीले जुम मार्फत उक्त साधारण सभामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । कम्पनीले २४ दशमलव २१ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।

कम्पनीले आ.व २०७६/७७ को मुनाफाबाट समेत हुनेगरी २४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । कम्पनीले उक्त सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते बुक क्लोज गरि सकेको छ । यसर्थ, कात्तिक १२ गतेसम्म कायम शेयरधनीले लाभांश सुरक्षित गरिसकेका छन् ।

यो लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत आर्थिक वर्षमा कम्पनीले १५ दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

IME Life
kumari