stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

लिबर्टी इनर्जीद्धारा संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । कम्पनीलेृ आफ्ना संस्थापक शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले धितोपत्र सम्बन्धि एन, २०६३ एवं सो अन्तर्गत बनेका नियम विनियमले तोके बमोजिम हाल सूचिकृत कम्पनीहरूले जारी गर्ने धितोपत्रहरू भौतिक प्रमाणपत्र रहित गरी विद्युतीय रूपमा मात्र निष्कासन गर्नुपर्ने व्यवस्था रहेकाले सो नियम अनुसार कम्पनीका संस्थापक शेयरधनीहरूको शेयर अभौतिकीकरणको लागि आफूसँग भएको सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन कम्पनीले आग्रह गरेको हो ।

prabhu mahalaxmi
kumari