stcnepal long ad
ime life insurance
global ime bank long

नयाँ बजारमा ग्याँस सिलिण्डर विस्फोट हुँदा लाखौंको क्षति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  सोह्रखुट्टे नयाँ बजारमा रहेको फलफूल चोकमा आज विहान खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट हुँदा कम्तीमा दुई वटा घरमा लाखौंको क्षति पुगेको छ । ग्याँस सिलिण्डर राखिएको कोठाका भित्ताहरु समेत फुटेका छन् भने सँगै रहेको घरमा समेत क्षति पुगेको छ ।

नयाँ बजारस्थित कृष्ण कार्की क्षेत्रीको घरमा खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भएको हो । क्षतिको थप विवरण आउँन बाँकी छ ।

घट्नामा बीमा दावी पर्ने सम्भावना देखिएको छ । घरधनीहरुले सम्पत्तिको बीमा गरेको अवस्थामा ग्याँस सिलिण्डर बिस्फोट भई भएको क्षतिको दावी भुक्तानी पाउन सक्नेछन् ।

prabhu mahalaxmi
kumari