citizens life insurance long ad
stcnepal long ad

नबिल बैंकको केवाइसी अपडेट कात्तिकभित्र गरिसक्नुपर्ने, नत्र खाता सञ्चालनमा रोक लगाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडलेले आफ्ना ग्राहकहरुलाइ केवाइसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गरी खाता खोलेपछि केवाइसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अघि खाता खोलेका ग्राहकलाई अध्यावधिक गर्न भनिएको हो ।

यसको लागि बैंकले आफ्ना ग्राहकलाई सम्बन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत वा बैंकको वेबसाइट मार्फत फारम प्राप्त गरी भरेर बुझाउन पनि भनेको छ ।

यता, बैंकले कात्तिक मसान्तभित्र केवाइसी अध्यावधिक नगराएमा खाता सञ्चालनमा रोक लगाउनेसम्मको चेतावनी पनि दिएको छ ।

IME Life
kumari