stcnepal long ad
nabil bank
macchha(MBL)

वाग्मती सरकारले सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब ऋण दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियत पूर्ण ब्याज दरमा तीन अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँंग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधि समेत पारित गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

prabhu mahalaxmi
kumari