citizens life insurance long ad
stcnepal long ad

लिवर्टी इनर्जीको आइपीओ नेप्सेमा कारोबार खुल्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लिवर्टी इनर्जीको आइपीओ नेप्सेमा कारोबार खुला भएको छ । आइतबार यसको प्रतिकित्ता ३ सय रुपैयाँका दरले कारोबार खुला भएको हो । नेप्सेले यसको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ ओपन रेन्ज तोकेको थियो ।

यही उच्चतम रेन्जबाट कारोबार खुला भएको हो । यसको एलइसी संकेतबाट कारोबार खुला भएको हो । लिवर्टीको १ करोड ५० लाख कित्ता सेयर सूचीकरण गरिएको छ ।

IME Life
kumari