stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घट्यो प्रतिलिटर १ रुपैयाँ डिजेल र मट्टितेलको मूल्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । दुवैमा प्रतिलिटर १ रुपैयाँ भाउ घटाएको हो । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१) मा पठाएको मूल्य सूची अनुसार डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले बताएका छन् ।

नयाँ भाउ बुधबार राति १२ बजेबाट लागू भएको छ । नयाँ भाउ अनुसार अब डिजेल र मटितेल दुवैको मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

prabhu mahalaxmi
kumari