stcnepal long ad
global ime bank long

 लामो दूरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि खुल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराईले जानकारी दिए । चैतमा लकडाउन भएपछि आन्तरिक उडान र लामोदूरीका यातायात बन्द थिए ।

IME Lifesidebar
kumari