stcnepal long ad
ime life insurance
national life
global ime bank long

फेरि शुरु भयो पठाओ र टुटल सेवा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । जारी निषेधाज्ञा खुकुलो बनाउने सरकारको  निर्णयसँगै पठाओ र टुटलले काठमाडौं उपत्यकामा यातायात सेवाहरू पनि प्रदान गर्न थालेका छन्। सरकारले निजी मोटरसाइकललाई जोर विजोर प्रणालीमा पनि संचालन गर्न अनुमति दिएपछि सेवाहरू शुरु भएको हो ।

राइडर्सले मास्क, ग्लोभ र सेनिटाइजर प्रयोग गेरर सेवा दिने छन । त्यस्तै पठोओले आजदेखि मोटरसाइकल र ट्याक्सी पनि सञ्चालनमा ल्याएको छ ।

prabhu mahalaxmi
kumari