stcnepal long ad
ime life insurance
national life
global ime bank long

शेयरधनीको खातामा शाइन रेसुङ्गा डेभलपमेन्टको बोनस  शेयर जम्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस शेयर जम्मा गरेको छ ।

बैंकको असार १२ गते सम्पन्न भएको ११औं वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत बोनस शेयर जेठ ३२ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्नका लागि आग्रह गरेको छ ।

बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ ।

IME Lifesidebar
kumari