stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ललितपुरमा आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रवार आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुल्चोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबिच झडप भएपछि यो आदेश जारी भएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कर्फ्यु आदेश जारी भएको जानकारी दिएका छन् ।

 

prabhu mahalaxmi
kumari