stcnepal long ad
ime life insurance
national life
global ime bank long

रिलायन्स लाइफको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

अब रिलायन्स लाइफको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम तथा कारबाही सनराइज क्यापिटलले गर्नेछ ।

कम्पनीले हालै मात्र ६३ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो ।

IME Lifesidebar
kumari