stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । समाचार श्रोतका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले दुई दिनअघि स्वाब दिएकोमा आज कोरोना संक्रमण पुष्टि भएको हो । उहाँको धर्मपत्नी सुचिता शाक्यलाई भने कोरोनाको  रिपोर्ट नेगेटिभ आएकाे बताइएको छ ।

 

prabhu mahalaxmi
kumari