stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिभिटिमा खगेन्द्रकाे मनपरि शुरू

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad
काठमाडौ । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (CTEVT) बाट संचालित चिकित्सा शिक्षा सम्बन्धि CMA, ANM , LAB ASSITSTANT र AAYURBEDA लगायत TSLC /SEE स्तरका १८ महिने स्वास्थ्य तालिम खारेज गर्ने गरी गरिएको निर्णय प्रति नेपाल बिद्यार्थी संघले गम्भिर आपत्ति जनाएको छ।
सिटिभिटिका उपाध्यक्ष खगेन्द्र अधिकारीले आफुलाई फाइदा हुने गरि काेर्ष परिवर्तन गरेका छन । भाबी योजना र बिकल्प समेत नदिई बिगत २५ बर्ष देखि अबिछिन्न संचालित तालिम बन्द गर्दा यसले ठुलो अन्योलता छाएको नेविसंघका अध्यक्ष राजिव ढुंगानाद्वारा जारी विज्ञाप्तिमा उल्लेख गरिएको छ।
हाल काेभिड १९ बिरुद्धको लडाइमा फन्टलाइनको रुपमा कार्यरत CMA ,ANM, LAB ASSISTANT हरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरु सहित देशभर स्वास्थ्य शिक्षामा तालिमरत १२ हजार बिद्यार्थीहरुलाई समेत आतंकित बनाउदै कुनै खाका र योजना बिना नै किन बन्द गरियो ?
नयां शैक्षिक सत्र र भर्ना तथा पठन–पाठनको सम्पुर्ण तैयारी भैसकेको अवस्थामा बिद्यार्थी,अभिभावक र शिक्षण संस्था माथि यो निर्णयले ठुलो नकारात्मक असर पारेको नेविसंघले जनाएकाे छ।
पुर्बाधार सम्पन्न संस्थाहरुलाई अपग्रेड गर्ने सम्बन्धमा कुनै सोच नराख्ने,चलिरहेका यस्ता सिपमूलक तालिमहरु बन्द गराउने तर label-1,label-2 जस्ता तालिमहरु मार्फत शुल्क असुल्ने क्रियाकलाप खराब नियत र मनशायबाट ग्रसित भएर ल्याइएकाे आराेप छ।
No description available.
prabhu mahalaxmi
kumari