stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कृषि विकास बैंकद्धारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

बैंकले आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित भदौ २४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari