citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

बजारमा आज सुन चाँदीको भाउ बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला सुन २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३ हजार ४० रुपैयाँमा किनबेच भएको थियो।

IME Life
ofukuro
kumari