citizens life insurance long ad
stcnepal long ad

बजारमा आज सुनको मूल्य घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो । गत शुक्रबार सुन तोलामा १२ हजार ६०० रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला तीन हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो ।

IME Life
kumari