citizens life insurance long ad
stcnepal long ad

बजारमा आज सुनचाँदीको मूल्य बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन १ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार ८५५ रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार ८१० रुपैयाँ कायम भएको थियो ।

IME Life
kumari