citizens life insurance long ad
stcnepal long ad

ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने निगमको तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने भएको छ । निगमले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो ।

हाल विभिन्न ब्रान्डका ५८ ग्यास उद्योग सञ्चालनमा छन् । यसै सन्दर्भमा निगमले १२ कात्तिकमा गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ ।

IME Life
kumari