citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस शेयर सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साल्ट ट्रेडिङ कर्पोरेसनकाको ३ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेसनकाको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको ३ लाख ४ हजार ६८१.१०७२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले शेयरधनीहरुलाई ९.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

IME Life
kumari