citizens life insurance long ad
stcnepal long ad

सानिमा जिआईसी इन्स्योरेन्सको २ लाख ६१ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको २ लाख ६१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको २ लाख ६१ हजार ७३५ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ।

यो अवधिभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको टंगालस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

IME Life
kumari