stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेकपा एमाले दल दर्ता

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौ । आज भदाै ३ गत्ते अपरान्ह निर्वाचन आयोगमा अध्यक्ष सन्ध्या तिवारी र महासचिव मनिस कुमार उपाध्याय लगायत २४ जनाकाे केन्द्रिय समिति रहेकाे नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवाद ) नामको पार्टी १६० नम्बरमा अधिकारिक दर्ता भएकाे छ ।

साे पार्टी कि अध्यक्ष तिवारीले पार्टी दर्ताकाे प्रमाणपत्र बुझेर सवा चार बजे फर्केकि छिन । सो पार्टीमा अहिले २४ जना केन्द्रिय सदस्य रहेको र केन्द्रिय कार्यालय कामनपा – १० काठमाडौमा रहेको छ।

निर्वाचन आयाेगले यश पार्टीलाई उदाउदै गरेकाे सुर्य निर्वाचन चिन्ह प्रदान गरेकाे छ। याे पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले दर्ता गर्न लगाएकाे आराेप नेकपा भित्रवाट लाग्दै आएकाे छ ।

No description available.

prabhu mahalaxmi
kumari