stcnepal long ad
ime life insurance
national life
global ime bank long

गुराँस लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीको २ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

संस्थाले यसअघि संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गर्दै विद्यामान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरेको शेयर सो अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरेको हो ।

शेयर खरिद गर्ने चाहने जो कोहिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात साउन ४ गतेभित्र कम्पनीको बिक्री प्रबन्धक आरवीवी मर्चेन्ट बैंकिङमा आइपुग्नेगरी आवेदन दिनुपर्नेछ ।

IME Lifesidebar
kumari