stcnepal long ad
ime life insurance
national life
global ime bank long

निष्क्रिय खाता घटाउने राष्ट्र बैंकको योजनाः अब मोबाइलबाटै खाता बन्द गर्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अब आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ ।

राष्ट्र बैंकले आज नयाँ निर्देशन जारी गर्दै अबदेखि मोबाइल वा ‘वेब एप्लिकेसन’ ९एप० बाटै खाता बन्द गर्न सकिने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा ऐपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

IME Lifesidebar
kumari