stcnepal long ad
ime life insurance
national life
global ime bank long

बजारमा आज आइतबार सुन–चाँदीको भाउ घट्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला सुन २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।

 

prabhu mahalaxmi
kumari