stcnepal long ad
ime life insurance
global ime bank long

पासपोर्ट छपाइ प्रकरणमा महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा दायर

१० अर्ब बढीको बिगो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल,सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी रहेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीने जानकारी दिइन् ।

prabhu mahalaxmi
kumari