citizens life insurance long ad
stcnepal long ad

आज साँझ ५ बजे सिसिएमसीको बैठक बस्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोभिड–१९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक आज साँझ ५ बजे बस्दैछ ।

कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्न लागेको हो ।सिसिएमसीको बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो ।

संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने सिसिएमसी स्रोतले बताएको छ ।

सरकारले एकमुष्ट रूपमा लकडाउन नगरे पनि स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन्।

IME Life
kumari