stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सुनमा गरेको लगानी ११६.४ प्रतिशतले बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सुनमा गरेको लगानी ११६.४ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्षको वैशाखसम्म १ खर्ब १३ अर्ब २० करोड रुपैयाँ रहेको सुनको लगानी यस वर्ष वैशाखसम्म २ खर्ब ५५ अर्ब १३ करोड रुपैयाँ नाघेको छ।

यो लगानी सन् २०२५ को जुलाइमा ८२ अर्ब ४३ करोड रुपैयाँ थियो भने मे महिनामा १ खर्ब ११ अर्ब र २०२५ कै जुलाइमा १ खर्ब १७ अर्ब रुपैयाँ बराबर थियो।

prabhu mahalaxmi
kumari