stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

भारतीय आर्थिक वर्ष २०२५-२६ (अप्रिल २०२५-मार्च २०२६) को कुल ग्राहस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । यस अघि आर्थिक वर्ष २०२४-२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङकले जनाएको थियो ।

मध्य पूर्वमा जारी संकटको बीचमा, भारतको अर्थतन्त्र जनवरी –मार्च अवधिको जीडीपी ७.८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।

तथ्याङ् अनुसार प्राथमिक क्षेत्रमा ३.२ प्रतिशतको वृद्धि दर देखिएको छ, जुन मुख्यतया कृषि र मत्स्य क्षेत्रबाट र्निाित भएको जनाइएको छ ।

गत आर्थिकको वर्षमा उत्पादन, व्यापार, होटेल, यातायात, सञ्चार तथा प्रसारण तथा अचल सम्पत्ति क्षेत्रसँग सम्बन्धित सेवाहरूले दोहोरो अंकको वृद्धि हासिल गरेको तथ्यांकले देखाएको छ ।

 

prabhu mahalaxmi
kumari