citizens life insurance long ad
stcnepal long ad

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरणमा छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ।

कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू आज जेठ ११ गतेदेखि जेठ ३१ गतेभित्र नवीकरण ९रिन्यू० गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने घोषणा गरेको हो।

यस्तो छुटको सुविधा मार्फत नवीकरण गरिएको बीमालेख १ वर्षभित्र समर्पण भएमा छुट रकम कट्टा गरिने र बीमा अवधिभर यस्तो छुट सुविधा एकपटक मात्रै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

साथै बीमालेख परिपक्व हुन १ वर्ष वा १ वर्षभन्दा कम अवधि बाँकी रहेको बीमालेखमा छुट नपाइने स्पष्ट पारेको छ।

IME Life
kumari