stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आयल निगमका कार्यकारी निर्देशक भट्टले राजीनामा दिए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्। भट्टले बुधबार भट्टले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

केपी ओली नेतृत्वको सरकारले २०८० फागुन ६ मा भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी खुला प्रतिस्पर्धाबाट निगमको नेतृत्वमा पुगेका थिए।

prabhu mahalaxmi
kumari