stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५७ सय १० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५६ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari