stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु स्टक मार्केटको अध्यक्षमा रविन्द्र ढकाल चयन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडको संचालक समितिको मिति २०८३ बैशाख २५ गते बसेको त्रिसठ्ठिऔं बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर रबिन्द्र ढकाललाई प्रभु स्टक मार्केट लिमिटेडका अध्यक्ष चयन गरेको छ ।

ढकालको नेतृत्वमा प्रभु स्टक मार्केट लिमिटेडले आफुलाई प्रतिस्पर्धी एवम् स्टक ब्रोकर संस्थाको रुपमा स्थापित गर्ने कुरामा विश्वार लिएको छ । अध्यक्ष श्री रबिन्द्र ढकाललाइ हार्दिक बधाई ।

प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालयहरु, २६१ एटीएमहरु साथै ६६ एक्सटेन्सन काउन्टरहरु मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकवर्गहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूूल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेकोे छ ।

prabhu mahalaxmi
kumari