stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गरेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले केही ‘नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै युनियन खारेज भएको हो ।

मुलुकमा सुशासन कायम गर्न, सेवा प्रवाह प्रभावकारी बनाउन र निजामती सेवाको आधारभूत चरित्र, निष्पक्षता, तटस्थता, व्यावसायिकता, जबाफदेहिता कायम गर्न सरकारले ट्रेड युनियन खारेज गरेको हो । निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था थियो ।

prabhu mahalaxmi
kumari