stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलको राजीनामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको सञ्चालक समिति अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलले राजीनामा दिएका छन् ।

पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए । जसलाई वैशाख १ गते बसेको अर्थमन्त्री स्तरको बैठकले स्वीकृत गरेको थियो ।

prabhu mahalaxmi
kumari