stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज पनि सुन चाँदीको भाउमा गिरावट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १८ सय रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ७ ससय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार २० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari