stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध भयो 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सोमबार उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ।

यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन्। ६४ जिल्ला कार्यक्षेत्र रहेको यो लघुवित्तमा करिब पाँच सय कर्मचारी कार्यरत रहेका छन्।

 

prabhu mahalaxmi
kumari