stcnepal long ad
ime life insurance
global ime bank long

सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा कवि फुयाँल नियुक्त

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँलले पाएका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल हाल प्रहरीको हिरासतमा छन्। सीईओ अर्याल हिरासतमा भएका कारण कम्पनीका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत कवि फुयाँललाई निमित्त भई कार्य गर्न चैत २४ गते बसेको सञ्चालक समितिले अख्तियारी दिएको हो।

 

prabhu mahalaxmi
kumari