stcnepal long ad
ime life insurance
national life
global ime bank long

एक्सेल डेभलपमेन्ट बैंकको १७.१०% बोनस सेयर खातामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले १७.१0% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

बैंकले गत चैत ५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । चैत ६ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको एक्सेलले जानकारी दिएको छ ।

तर अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस जम्मा गरिने बैंकले जनाएको छ । एक्सेलको असार १४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १७।१०५ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

IME Lifesidebar
kumari