stcnepal long ad
ime life insurance
national life
global ime bank long

उपत्यकाका तीनै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।

बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

IME Lifesidebar
kumari