stcnepal long ad
global ime bank long

नेप्सेमा गरिमा विकास बैंकको शेयर मूल्य समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले शेयरधनीहरुलाई  ६ प्रतिशत  बोनस दिने भएपछि प्रतिशेयर मूल्य ३९३.४० कायम गरिएको छ ।

समायोजन अघि कम्पनीको शेयर मूल्य ४१७ रुपैयाँ रहेको थियो । समायोजन गरिएको मूल्यबाट भोलिदेखि कारोबारमा आउनेछ ।

IME Lifesidebar
kumari