stcnepal long ad
ime life insurance
national life
global ime bank long

निरन्तर रेकर्ड बनाइरहेको सुनको भाउ आज भने घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । केही समययता निरन्तर बढेर उच्च रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने केही घटेको छ ।

पछिल्लो कारोबार दिन शुक्रबारको तुलनामा आज आइतबार छापावाल सुन तोलामा ४ हजार ८०० रुपैयाँ घटेर २ लाख ५३ हजार २०० रुपैयाँ तोकिएको छ ।

यसैगरी चाँदीको भाउ आजका लागि ३ हजार २७५ रुपैयाँ तोकिएको छ ।

IME Lifesidebar
kumari