stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्र बैंकले दसैँका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले  दसैँका लागि यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्ने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ।

त्यसैगरि राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले यस्तो सुविधा प्राप्त गर्ने राष्ट्र बैंकलेले जारी गरेको सूचनामा उल्लेख छ।

IME Lifesidebar
kumari